Skip to content

Latest commit

 

History

History

ne

Folders and files

NameName
Last commit message
Last commit date

parent directory

..
 
 
 
 
 
 
 
 


🤖 ChatGPT को लागि एक शक्तिशाली क्लाइन्ट-साइड जाभास्क्रिप्ट लाइब्रेरी


💡 chatgpt.js को बारेमा

chatgpt.js एक शक्तिशाली जाभास्क्रिप्ट लाइब्रेरी हो जसले ChatGPT DOM सँग धेरै सजीलो अन्तरक्रिया गर्न मद्दत गर्छ।

  • सुविधा सम्पन्न
  • ऑब्जेक्ट-ओरिएन्टेड
  • प्रयोग गर्न सजिलो
  • लाइटवेट (तरपनी राम्रो प्रदर्शन गर्ने)

⚡ लाइब्रेरी इम्पोर्ट गर्ने तरिकाहरू

Note

सधैं नया संस्करण प्रयोग गर्न (प्रोडक्सनमा यस्तो नगर्नुहोला!) भर्जन सहितको jsDelivr URL लाई यसमा परिवर्तन गर्नुहोस्: https://cdn.jsdelivr.net/npm/@kudoai/chatgpt.js/chatgpt.min.js

ES11 (2020):

(async () => {
    await import('https://cdn.jsdelivr.net/npm/@kudoai/chatgpt.js@3.8.0/dist/chatgpt.min.js');    
    // आफ्नो कोड यहाँ लेख्नुहोस्...
})();

ES5 (2009):

var xhr = new XMLHttpRequest()
xhr.open('GET', 'https://cdn.jsdelivr.net/npm/@kudoai/chatgpt.js@3.8.0/dist/chatgpt.min.js')
xhr.onload = function() {
    if (xhr.status === 200) {
        var chatgptJS = document.createElement('script')
        chatgptJS.textContent = xhr.responseText
        document.head.append(chatgptJS)
        yourCode() // तपाईंको कोड यो फंक्शनले चलाउनेछ
    }
}
xhr.send()

function yourCode() {
    // आफ्नो कोड यहाँ लेख्नुहोस्...
}

Greasemonkey:

Note

स्टार्टर टेम्प्लेट प्रयोग गर्न: kudoai/chatgpt.js-greasemonkey-starter

...
// @require https://cdn.jsdelivr.net/npm/@kudoai/chatgpt.js@3.8.0/dist/chatgpt.min.js
// ==/UserScript==

// आफ्नो कोड यहाँ लेख्नुहोस्...

Chrome:

Note

स्टार्टर टेम्प्लेट प्रयोग गर्न: kudoai/chatgpt.js-chrome-starter

गुगलले रिमोट कोडलाई अनुमति नदिने भएकोले, स्थानीय रूपमा chatgpt.js आयात गर्न आवश्यक छ:

  1. https://raw.githubusercontent.com/KudoAI/chatgpt.js/main/chatgpt.js यो लिङ्क तपाईंको आफ्‍नो सब डायरेक्टरी मा सेभ गर्नुहोस् (यो उदाहरण मा lib सब डायरेक्टरी हो)

  2. प्रोजेक्ट(V3) manifest.json मा, lib/chatgpt.js लाई वेब एक्सेसिबल रिसोर्स को रूप मा जोडनुहोस्‌ |

    "web_accessible_resources": [{
        "matches": ["<all_urls>"],
        "resources": ["lib/chatgpt.js"]
    }],
  1. स्क्रिप्टहरूमा जसलाई chatgpt.js (फॉरेग्राउंड बैकग्राउंड समान) चाहिन्छ, यसलाई यसरी इम्पोर्ट गर्नुहोस्:
(async () => {
    await import(chrome.runtime.getURL('lib/chatgpt.js'));
    // आफ्नो कोड यहाँ लेख्नुहोस्...
})();

💾 npm मार्फत डाउनलोड गर्न:

स्थानीय अनुकूलनका लागि chatgpt.js डाउनलोड गर्न, तपाइँको परियोजनाको मूल डायरेक्टरीमा निम्न आदेश चलाउनुहोस्:

npm install @kudoai/chatgpt.js

स्थापना पछि, लाइब्रेरी स्रोत फेला पार्न node_modules/@kudoai/chatgpt.js मा नेभिगेट गर्न सक्नुहुन्छ।

💻 प्रयोग

chatgpt.js सहजतालाई ध्यानमा राखेर बनाइएको हो।

उदाहरणका लागि:

chatgpt.getLastResponse()
chatgpt.getLastReply()
chatgpt.response.getLast()
chatgpt.get('reply', 'last')

माथिको प्रत्येक API कलले समान रूपमा अन्तिम प्रतिक्रिया ल्याउँछ। यदि तपाइँले सोच्नुहुन्छ कि तपाइँले लेखेको काम गर्छ वा गर्दैन..., संभावना छ कि त्‍यो काम गर्नेछ, त्यसैले त्‍यसलाई लेख्नुहोस् र हेर्नुहोस्।

यदि त्यसो भएन भने, यो विस्तारित यूजरगाइड हेर्नुहोस्, अथवा एउटा इश्यू सबमिट गर्नुहोस् अथवा PR अनि यस्‍लाई समावेश गरिनेछ, निकै सजिलो!

🤖 chatgpt.js सँग बनाइएको परियोजनाहरु

demo.mp4

नवीनतम LLM हरू द्वारा संचालित, Amazon किनमेलमा AI च्याट र उत्पादन/श्रेणी सारांशहरू थप्नुहोस्!
Install / Readme / Discuss

यो अटो क्लियर एक्सटेंशनले अधिकतम गोपनीयताको लागि तपाईँको ChatGPT हिस्ट्री स्वतः मेटाउनेछ।
इंस्टॉल / रीडमी / चर्चा

नवीनतम LLM हरू द्वारा संचालित, Brave Search मा AI च्याट र खोज सारांशहरू थप्नुहोस्!
इंस्टॉल / रीडमी / चर्चा

ChatGPT प्रतिक्रियाहरू काटिएपछि स्वचालित रूपमा उत्तरहरू उत्पन्न गर्न जारी राख्नुहोस्।
इंस्टॉल / रीडमी / चर्चा

ChatGPT प्रतिक्रियाहरू स्वतः प्ले गर्नुहोस्।
Install / Readme / Discuss

Cloudflare जाँचहरू नेटवर्क त्रुटिहरू हटाउन ChatGPT सत्रहरू ताजा राख्नुहोस्।
इंस्टॉल / रीडमी / चर्चा

नवीनतम LLM हरू द्वारा संचालित, DuckDuckGo मा AI च्याट र खोज सारांशहरू थप्नुहोस्!
इंस्टॉल / रीडमी / चर्चा

नवीनतम LLM हरू द्वारा संचालित, Google खोजमा AI च्याट र खोज सारांशहरू थप्नुहोस्!
इंस्टॉल / रीडमी / चर्चा

थन्डरबर्डमा ChatGPT प्रयोग गर्नुहोस् तपाईको इमेलहरू बढाउनको लागि, नि:शुल्क खाताको साथ पनि!
इंस्टॉल / रीडमी / समर्थन




यदि तपाईंले साझा गर्न चाहनुभएको chatgpt.js सँग केही बनाउनु भएको छ भने, इमेल गर्नुहोस्showcase@chatgptjs.org या एक पुल अनुरोध!

🧠 योगदानकर्ता

यो लाइब्रेरी निम्नलिखित योगदानकर्ताको कोड, अनुवाद, मुद्दा र विचार को कारणले अवस्थित छ:



chatgpt.js को आंशिक रूपमा वित्त पोषित छ: