एप्पल पे
स्वरूप
मूल सम्पादक(हरू) | एप्पल कम्पनी |
---|---|
निर्माणकर्ता (हरू) | एप्पल |
मौलिक संस्करण | अक्टोबर २०१४ |
मञ्च | आइफोन सिक्स आइफोन सिक्स प्लस एप्पल वाच-सङ्गत यन्त्रहरू |
अनुमति पत्र | स्वामित्व |
वेबसाइट | www |
एप्पल पे एप्पल कम्पनीको मोबाइल भुक्तानी तथा डिजीटल वालेट सेवाहरू, जसले मार्फत एप्पल उपकरणहरूबाट भुक्तानी गर्न सकिन्छ । । यो सेवालाई एप्पल कम्पनीले आइफोन ६ तथा आइफोन ६ प्लस र एप्पल वाच तथा अन्य संगत यन्त्रहरू (आइफोन ५ र पछि मोडेल) को लागि अक्टोबर २०१४ मा संयुक्त राज्य अमेरिकामा सुरु हुने छ ।