वर्णात्मक लिपि
स्वरूप
स्वरवर्ण र व्यञ्जनवर्णको साझा समुहलाई वर्णमाला भनिन्छ।
नेपाली वर्णमालामा ३६ वटा व्यन्जनवर्ण र १२ वटा स्वरवर्ण गरी जम्मा ४८ वटा अक्षरहरू छन्।
अङ्ग्रेजी वर्णमालामा जम्मा २६ वटा अक्षरहरू छन् जसमध्ये ५ वटा अक्षर स्वरवर्णका मानिन्छन्।