सामग्रीमा जानुहोस्

अक्षार

Wiktionaryबाट

अक्षार

नाम

वि॰ [सं॰] क्षार पदार्थ वा नुनको अंश नभएको; क्षारभिन्न । ~ लवण— ना॰ खानीबाट निस्केको नुन; समुद्री नुनबाहेकको अन्य नुन (सिधेनुन, भोटेनुन ॰ । अक्षि– ना॰ [सं॰] १. आँखा; नेत्र । २. आँख्लो । अक्षीण– वि॰ [सं॰] क्षीण नभएको; नखिइएको; पुष्ट; मोटो ।

  1. अङ्ग्रेजी: