सामग्रीमा जानुहोस्

गुद

Wiktionaryबाट

गुद

नाम

ना॰ [सं॰] दिसा गर्ने अङ्ग; चाक; गुदा । — बार— ना॰ प्राणीहरूले खाएको अन्न, फल आदि पाकस्थलीमा पुगेर मल वा विष्ठाका रूपमा शरीरबाट बाहिर निस्कने प्वाल; चाकको प्वाल; मलबार; गुदा ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=गुद&oldid=50609" बाट अनुप्रेषित